त्रिवेणीघाटको बाढीले डुवानमा पनौती बजार (तस्बिरहरू)
काठमाडौं । ऐतिहासिक, सांस्कृतिक एवम पुरातात्विक महत्व बोकेको काभ्रे पनौतीको त्रिवेणीघाट बाढीको चपेटामा परेको छ।
शुक्रबारदेखि अविरल रुपमा भइरहेको बर्षाका कारण त्रिवेणीघाट डुबानमा परेको हो। घाटमा रहेका ब्रह्मायणी मन्दिर र इन्द्रेश्वर महादेव मन्दिर बाढीको चपेटमा परेका हुन्।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment