शान्त र सुन्दर रारामा पर्यटककाे आकर्षण बढ्दो (तस्विरहरू)

डिसी नेपाल
२४ असोज २०८२ ९:४३
16
Shares

दशैं–तिहारको बिदा मिलाएर रारा घुम्न आएका आन्तरिक पर्यटक राराको सुन्दरतामा रमाएका छन्। मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल वरिपरि पर्यटकहरूको भीड बढ्दै गएको छ। हरियाली वन, शान्त पानी र हिमाली वातावरणले पर्यटकलाई मोहित बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.