मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको लाइन (तस्विरहरु)

डिसी नेपाल
२४ असोज २०८२ १५:१७
12
Shares

काठमाडाैं। प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ ।

यसका लागि काठमाडौंलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् । नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.