रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको घुइँचो (तस्बिरहरू)

डिसी नेपाल
६ कार्तिक २०८२ ११:३५
44
Shares

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ।

आज यमपञ्चकको पाँचौ दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुजा गरि टीका ग्रहण गर्ने प्रचलन छ।

    




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.