जनकपुरधाम लगायत क्षेत्रमा छठको तयारी (तस्बिरहरू)

डिसी नेपाल
९ कार्तिक २०८२ १६:४८
12
Shares

काठमाडौं । जनकपुरधाम लगायत मिथिला क्षेत्रका विभिन्न भागहरूमा छठ पर्वको व्यापक तयारी भइरहेको छ।

सहरका पोखरी, नदी किनार र घाटहरू सफा गरिँदै छन् भने घर–घरमा सरसफाइ र सजावटका काम तीव्र रूपमा भइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.