आज सार्वजनिक बिदामा यी बैंकका शाखा खुला रहने

डिसी नेपाल
१० कार्तिक २०८२ ११:१७
376
Shares

काठमाडौं । छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। तर, अधिकांश बैंकले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्।

वाणिज्य बैंक तथा विकास बैंकले ग्राहक सुविधालाई मध्यनजर गर्दै केही शाखा खुला राख्ने निर्णय गरेका हुन्।

बैंकहरूले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्। केही बैंकहरूले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *