प्रधानमन्त्री कार्कीद्वारा छठ पर्वका अवसरमा कमलपोखरी पुगेर पूजा अर्चना
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर पूजा अर्चना गरेकी छन्।
सोमबार अपरान्ह प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी हुन्। उनले अस्ताउँदो सूर्यलाई अघ्र्य समेत दिएकी थिइन्।
प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीले कमलपोखरीमा स्वागत गरेका थिए।
छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment