कमलपोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिँदै (फोटो फिचर)
उदाउँदो सूर्यलाई अर्घ दिँदै आज छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन मङ्गलबार बिहान काठमाडौँ उपत्यकाको कमलपोखरी लगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको हो ।


























प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment