थापाथली उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन (तस्विरहरु)

डिसी नेपाल
११ कार्तिक २०८२ ९:३९

काठमाडौंको थापाथलीस्थित नदी किनारामा उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरुले छठ पर्व समापन गरेका छन् । श्रद्धा, भक्ति र अनुशासनको पर्वको रुपमा यस महिलाहरुले चार दिनसम्म निराहार व्रत बसी सूर्यदेव र छठी मइयाको आराधना गरेका थिए । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथली लगायत काठमाण्डु उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.