एमालेका पूर्वसांसद भट्टचन पक्राउ

डिसी नेपाल
११ कार्तिक २०८२ २२:१३
400
Shares

काठमाडौं। प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्। आर्थिक हिनामिनाको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।

प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा भट्टचनविरुद्ध यसअघि नै उजरी समेत परेको थियो। उनी सहकारी ठगी प्रकरणमा समेत मुछिएका थिए। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा जाहेरी परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.