घुम्न जाऔं बृन्दावन (फोटोफिचर)

डिसी नेपाल
१८ कार्तिक २०८२ १२:५१
32
Shares

मोरङ । मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–५ मा अवस्थित नयाँ बृन्दावन गौशाला पछिल्ला वर्षहरूमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

यहाँ एसियाकै अग्लो गाईको प्रतिमा, कलात्मक मूर्तिहरू, धार्मिक संरचना र शान्त वातावरणले आगन्तुकलाई लोभ्याउने गरेको छ। परिवारसँग घुम्न, धार्मिक श्रद्धा व्यक्त गर्न वा फोटोग्राफीका लागि आउनेहरूका लागि यो आकर्षक स्थल बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.