सुन्दर र सुरम्य मुगु (फोटो फिचर)
काठमाडाैं। प्राकृतिक, सांस्कृति एवम भौगोलिक रुपमा मुगु सुन्दर र सुरम्य छ । मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगमकामाराङ्ग गाउँपालिकामा रहेका धार्मिक तथा सास्कृतिक स्थलहरु निकै रोमान्चक लाग्छन् । मुगु नदी, वचनबोल्य गुम्बा, पुरानो मुगु गाउँ ,चिटिम ,छोटी चौर , हिमश्रृखंला साथै नेपालका ७६ जिल्लामा नभएको फरक मेडलको पुलले सबैलाई आकर्षित गर्ने गरेको छ ।














प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment