एनपीएल हेर्न दर्शकहरूको उत्साहाजनक उपस्थिति (तस्बिरहरू)

डिसी नेपाल
३ मंसिर २०८२ १९:३४
132
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले काठमाडौंलाई १४८ रनको लक्ष्य दिएको छ।

उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौंले जित हासिल गरिसकेको छ भने सुदुपश्चीमको यो पहिलो खेल हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.