मुगु जिल्ला अवस्थित सुन्दर मुगु गाँउ (फोटोफिचर)
समुन्द्र सतहबाट करिब ३३ सय मिटरको उचाइमा रहेको सदरमुकाम गमगढी देखी २ दिन पैदल यात्रा पछि पुगिने सुन्दर गाँउ हो मुगु गाँउ । मुगुको मुगमकामारोङ्खगाँउपालिका वडा नम्बर २ मा पर्ने यस गाँउको नामबाटै मुगु जिल्लाको नामाकरण भएको पाइन्छ । यहाँ बुद्ध धर्मावलम्बीहरू मात्र बसोबास गर्ने गर्छन् ।
हिउदमा अत्यन्तै चिसो हुने भएकाले यहाँका मानिसहरू बेसी तिर झर्ने गर्छन्। १ सय २० घर दुरी रहेको चिनसँग सिमानामा जोडीएको यस गाँउलाई बस्ती छेउछाउमा रहेको धार्मिक तथा बैद्ध धमालम्बीहरुका गुम्बा, चिटीम, हिमाल र मुगु कर्णाली नदीले थप पर्यटकीय सुन्दरता बढाएको छ ।
















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment