गण्डकी प्रदेश प्रमुखले गरे दुई विधेयक प्रमाणीकरण

डिसी नेपाल
११ मंसिर २०८२ १९:०७
20
Shares

पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणिकरण गरेका छन्।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशमा उनले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय ९पहिलो संशोधन० विधेयक २०८२ प्रमाणीकरण गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले आज जारी गरेको विज्ञप्तिमा यो कुरा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.