ललितपुरको गोदावरीबाट देखिएको हिमश्रृंखला (तस्बिरहरू)

डिसी नेपाल
१३ मंसिर २०८२ १४:१५
12
Shares

काठमाडौं । ललितपुरको गोदावरीबाट देखिने हिमालहरुमा गणेश हिमाल, लाङटाङ लिरुङ हिमाल, दोर्जे लाक्पा हिमाल, फुरुंग/फुरे हिमाल देख्न सकिन्छ।

काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक रहेको यी हिमालहरुमा बिहानको समय गणेश हिम श्रृंखलामा पहिलो घाम पर्दा दृश्यहरु अत्यन्तै आकर्षक देखिन्छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.