ललितपुरको गोदावरीबाट देखिएको हिमश्रृंखला (तस्बिरहरू)
काठमाडौं । ललितपुरको गोदावरीबाट देखिने हिमालहरुमा गणेश हिमाल, लाङटाङ लिरुङ हिमाल, दोर्जे लाक्पा हिमाल, फुरुंग/फुरे हिमाल देख्न सकिन्छ।
काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक रहेको यी हिमालहरुमा बिहानको समय गणेश हिम श्रृंखलामा पहिलो घाम पर्दा दृश्यहरु अत्यन्तै आकर्षक देखिन्छन्

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment