ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा दर्शन तथा पूजापाठ गर्न पुगेका भक्तजनहरू । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा सोमबार तीन हजार ५९५ जना भक्तजनले पूजापाठ गरेका छन्। पाथीभरा देवीको दर्शनका लागि विभिन्न जिल्लासहित भारतको सिक्किम र दार्जिलिङबाट समेत भक्तजन आउने गरेका छन्।
पाथीभराको दर्शन गर्दै (फोटो फिचर)

















तस्बिर : दिलकुमार लिम्बूर, नेपाल न्युज बैंक
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment