जनकपुरधममा रावण वध कार्यक्रम सम्पन्न भएकाे छ । उक्त रावण वध कार्यक्रममा हजारौं दर्शक सहभागी भएका थिए ।