औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना (तस्बिरहरू)
काठमाडौं । औषधि ऐन २०३५को दफा ११ उपदफा ५ खारेजीको माग गरि औषधि व्यवसायीहरूको संघर्ष समितिले धर्ना दिएका छन्।
औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा उनीहरुको माग छ।
उनीहरूले ‘हाम्रो जायज माग पुरा गर। औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर’ भन्ने प्लेकार्ड प्रदर्शन गरेका छन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment