बालेन शाहका बुबाको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि लगियो पशुपति (तस्बिरहरू)
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ३:१५ बजे पशुपति आर्यघाटमा राखिने भएको छ।
शाहका बुबा रामनारायण शाह हिजो अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचाररत थिए। उपचारका क्रममा आज दिउँसो १२:२० बजे ७७ वर्षको उमेरमा उनको निधन भएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment