सभापति गगन थापालाई सिमरा विमानस्थलमा स्वागत गर्ने कार्यकर्ताहरुको भिड (तस्बिर)
नेपाली कांग्रेसका सभापति गगन थापा सिमरा विमानस्थलमा पुग्दा त्यहाँ उपस्थित कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन्। उनलाई भेट्नका लागि नारा लगाउँदै सयौँ कार्यकर्ताहरु विमानस्थल बाहिर कुरिरहेका थिए।
हेर्नुहोस् तस्बिर:




No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment