च्यासलस्थित एमाले मुख्यालयको भवनमा रंगरोगन (तस्विरहरु)
काठमाडाैं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र त्यसलगत्तै बाढीका कारण क्षतिग्रस्त च्यासलस्थित एमाले मुख्यालय भवनले नयाँ रुप पाएको छ। कार्यालयमा रंगरोगन एवम मेन्टिनेन्स गरिएपछि कार्यालयको नियमित काममा सहज बन्दै गएको छ।











प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment