च्यासलस्थित एमाले मुख्यालयको भवनमा रंगरोगन (तस्विरहरु)
काठमाडाैं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र त्यसलगत्तै बाढीका कारण क्षतिग्रस्त च्यासलस्थित एमाले मुख्यालय भवनले नयाँ रुप पाएको छ। कार्यालयमा रंगरोगन एवम मेन्टिनेन्स गरिएपछि कार्यालयको नियमित काममा सहज बन्दै गएको छ।











No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment