काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

डिसी नेपाल
१८ मंसिर २०८२ ९:०२
56
Shares

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् । मृतकको पहिचान खुल्न बाँकी छ ।

प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.