चासोक पर्वको रौनक
मोरङ । मोरङको उर्लाबारी–९ स्थित आम्बारीमा किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखाले चासोक पर्वको अवसरमा पाँच दिने मेलाको आयोजना गरेको छ।
मेलामा जातीय पोशाकमा महिला, पुरुष एवं वालवालिकाहरू सहभागी छन्।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment