२२औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाँडीगाउँमा र्‍याली (तस्विरहरू)

डिसी नेपाल
१८ मंसिर २०८२ १२:०९
28
Shares

काठमाडाैं। २२औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडिँगाउँबाट वृहत् र्‍याली निकालिएको छ।

र्‍यालीको समुद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ५ का वडाअध्यक्ष वीरेन्द्र प्रजापति लगायतले गरेका थिए। र्‍यालीमा विभिन्न गुठी खल: पुचहरूको सहभागीता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.