साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार रंगशाला (फोटो फिचर)

डिसी नेपाल
१८ मंसिर २०८२ १८:५८
64
Shares

काठमाडाें। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको च्याम्पियनसिपका लागि रंगशाला व्यवस्थित बनाइएको छ । भोलि(मंसिर १९)देखि पुष ५ गतेसम्म प्रतियोगिता हुनेछ।

तस्बिर : टार्जन लिम्बु,नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.