सौराहामा देखिएको एकसिङ्गे गैँडा (तस्बिरहरू)

डिसी नेपाल
१३ फागुन २०८२ १८:४५
340
Shares

काठमाडौं । सौराहामा पाइने एकसिङ्गे गैंडा नेपालको वन्यजीवनको प्रमुख आकर्षण हो।

हराभरा घाँसे मैदान र नदी किनार वरिपरि स्वच्छन्द रूपमा विचरण गर्ने गैंडाले सौराहाको प्राकृतिक सौन्दर्यलाई अझ विशेष बनाएको छ।

सौराहामा गैंडालाई नजिकबाट अवलोकन गर्नु केवल वन्यजन्तु हेर्ने अनुभव मात्र होइन, यो प्रकृतिसँगको गहिरो सम्बन्ध महसुस गर्ने अवसर पनि हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *