प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ।
प्रधानमन्त्री कार्कीले छलफलमा बोलाएपछि प्रसाईंसहित उनको समूह वार्ताका लागि पुगेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment