प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ।
प्रधानमन्त्री कार्कीले छलफलमा बोलाएपछि प्रसाईंसहित उनको समूह वार्ताका लागि पुगेको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment