नेपालको निर्णायकत्व संकटमा परेका बेला नयाँ समझदारीका साथ अघि बढौं : राजेन्द्र लिङ्देन

डिसी नेपाल
२७ मंसिर २०८२ १६:५२
16
Shares

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णायकत्व संकटमा परेका बेला नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन्

शनिबार भक्तपुरमा एमालेको महाधिवेशनको उद्घाटनमा शुभकामना मन्तव्य राख्दै लिङ्देनले संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्द संकटका समाधानका लागि नयाँ समझदारीका साथ अघि बढ्नुपर्ने बता

ले सरकार, दलपूर्व राजासहित नयाँ समझदारी गरेर देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिभाद्र २३ र २४ को घटनामा कसैको उक्साहट हुनसक्ने भन्दै ले त्यसका साथै २५३० देखिको निषेधको राजनीति, कुशासनबेरोजगारी समेत प्रमुख कारण भएको बता

ले मुलुकको वर्तमान अवस्थालाई विश्लेषण गर्दै एमालेले उचित मार्गदिशा तय गर्ने विश्वास व्यक्त रे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.