एनपीएलपछि त्रिवि क्रिकेट मैदानको दृश्य : गेट बन्द, प्रवेश निषेध (तस्बिरहरू)

डिसी नेपाल
२८ मंसिर २०८२ १५:०३
3.3k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन२ शनिबार सम्पन्न भएको छ।

लुम्बिनी लायन्सले उपाधि जितेसँगै सिजन२ को रोमाञ्चक यात्रा औपचारिक रूपमा समाप्त भएको हो।

तस्बिरहरूमा मैदान परिसर सुनसान देखिन्छ भने भित्र प्रवेशमा रोक लगाइएको छ। मुख्य गेटसहित अन्य प्रवेशद्वारहरू बन्द गरिएको अवस्थामा देखिन्छन्।

लिगका दौरान दर्शक र खेलाडीको चहलपहलले भरिएको त्रिवि क्रिकेट मैदान अहिले शान्त बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.