सिंहदरबार अगाडि घाइते जेन जीहरूको धर्ना (तस्बिरहरू)

डिसी नेपाल
२८ मंसिर २०८२ १८:१४
256
Shares

काठमाडौं । जेनजी घाइते युवाहरुले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन्।

आइतबार सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरुलाई प्रहरीले रोकेपछि केहिबेर दक्षिण गेटमा धर्ना दिएका हुन्।

केहीबेर धर्ना दिएपछि समन्वय गरेर सिंहदरबारभित्र प्रवेश गराइएको प्रहरीले जनाएको छ। उनीहरले सिंहदरबारमा अर्थमन्त्रीसंग भेट्नका लागि जान लागेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.