सिंहदरबार अगाडि घाइते जेन जीहरूको धर्ना (तस्बिरहरू)
काठमाडौं । जेनजी घाइते युवाहरुले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन्।
आइतबार सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरुलाई प्रहरीले रोकेपछि केहिबेर दक्षिण गेटमा धर्ना दिएका हुन्।
केहीबेर धर्ना दिएपछि समन्वय गरेर सिंहदरबारभित्र प्रवेश गराइएको प्रहरीले जनाएको छ। उनीहरूले सिंहदरबारमा अर्थमन्त्रीसंग भेट्नका लागि जान लागेका थिए।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment