कवि कवीन्द्र सिटौलालाई मातृ शोक
काठमाडौं। कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ लाई माृत शोक परेको छ। सिटौलाकी आमा मनमाया सिटौलाको ९६ वर्षको उमेरमा सोमबार विहान निधन भएको हो।
उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
तेह्रथुम ,आठराई, चुहाण्डाडा निवासी सिटौला विगत लामो समयदेखि छोरा खगेन्द्रराज सिटौलासँग काठमाडौंमा बस्दै आएकी थिइन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment