बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

डिसी नेपाल
२ पुष २०८२ २१:१०
116
Shares

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउपर्नेमा काठमाडौ महानगरपालिका११ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेका काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दि

ले भने, जिल्ला अदालत काठमाडौको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका निजलाई काठमाडौ महानगरपलिका१५ स्वयम्भूबाट पक्राउ गरिएको हो।

निज श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौमा पेस गरिएको प्रवक्ता आचार्यले बता




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.