प्रधानमन्त्री कार्कीद्वारा राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँग छलफल
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरू र नागरिक प्रतिनिधिहरुसँग छलफल गरेकी छन्।
सिंहदरबारमा आज दिउँसो उनले छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment