आइतबार बस्ने रास्वपा केन्द्रीय समिति बैठकमा संगठन विस्तारबारे छलफल हुने

डिसी नेपाल
१९ पुष २०८२ १९:३४
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ।

आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्

बैठकमा साङ्गठनिक गतिविधि र विस्तारका विषयमा छलफल हुने बताइएको छ। बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषयमा छलफल हुने बुर्लाकोटीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.