सुनको मूल्य घट्यो

डिसी नेपाल
२० पुष २०८२ १०:५६
10.2k
Shares

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। आज २ हजार १ सय रुपौयाँले सुनको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ। शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.