टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक (तस्बिरहरू)

डिसी नेपाल
२१ पुष २०८२ १९:२४
20
Shares

काठमाडौं । टि२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक भएको छ। सोमबार एक विशेष समारोहको बीच ट्रफी सार्वजनिक गरिएको हो।

आइसिसी पुरुष टी२० विश्वकप २०२६ ट्रफी टुरको लागि आज नेपाल आइपुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.