टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक (तस्बिरहरू)
काठमाडौं । टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक भएको छ। सोमबार एक विशेष समारोहको बीच ट्रफी सार्वजनिक गरिएको हो।
आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुरको लागि आज नेपाल आइपुगेको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment