कांग्रेसले डाक्यो आकस्मिक कार्यसम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसम्पादन समितिको डाकेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आकस्मिक रूपमा कार्यसम्पादन समितिको बैठक डाँकेका हुन्।
बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment