रविको घरमा कुलमान, यी हुन् वान टु वान वार्ताका मुख्य विषय

डिसी नेपाल
२५ पुष २०८२ १२:३२
1.8k
Shares

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेन्न उनको निवासमै पुगेका छन् । रविको निवासमा दुईबीच वान टु वान वार्ता भएको स्रोतले जनाको छ ।

दुईबीच पार्टी समायोजन, समानुपातिक सूचीमा हेरफेर, केन्द्रीय समितिमा हिस्सेदारी लगायतका विषयमा छलफल भएको थियो । कुलमानले पार्टीको समायोजन सम्मानजनक हुनुपर्ने र हिस्सेदारी न्यायपूर्ण हुनुपर्ने विषयमा प्याकेजमा सहमति खोलेको स्रोतले बतायो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.