विश्वप्रकाश शर्माले फेरि महामन्त्रीमै उम्मेदवारी दिए

डिसी नेपाल
३० पुष २०८२ १२:१५
2.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले फेरि पनि महामन्त्री पदकै लागि उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै महामन्त्री पदका लागि र प्रदीप पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

अर्का महामन्त्री गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् । अहिलेसम्म सभापतिमा गगन थापाको मात्रै एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिउँसो १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.