निर्वाचन आयोग अगाडि देउवा र गगन पक्ष आमनेसामने (तस्बिरहरू)

डिसी नेपाल
२ माघ २०८२ १७:३७
2.0k
Shares

काठमाडौं । निर्वाचन आयोग अगाडि शेर बहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुले आम्नेसाम्ने भएर नाराबाजी गरेका छन्।

पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.