निर्वाचन आयोग अगाडि देउवा र गगन पक्ष आमनेसामने (तस्बिरहरू)

डिसी नेपाल
२ माघ २०८२ १७:३७
2.2k
Shares

काठमाडौं । निर्वाचन आयोग अगाडि शेर बहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुले आम्नेसाम्ने भएर नाराबाजी गरेका छन्।

पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *