आशिका तामाङले पाइन् रास्वपाको टिकट, हिमेश पन्त हटे

डिसी नेपाल
५ माघ २०८२ १३:३०
2.6k
Shares

काठमाडौं । आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।

यो क्षेत्रमा यसअघि कमेडियन हिमेश पन्त उम्मेदवार थिए । उनी तेस्रो भएका थिए । यसपटक रास्वपाले हिमेशलाई हटाएर आशिकालाई टिकट दिएको हो । सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.