प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने
फाइल तस्वीर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनीहरू कांग्रेसबाट नुवाकट निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment