मुगुको रारा र आसपासको क्षेत्र हिमपातपछि सेताम्मे (तस्बिरहरु)

डिसी नेपाल
१० माघ २०८२ १२:१८

नेपालको पर्यटकीय मुटु मानिने विशाल र गहिरो रारा ताल तथा रारा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र हिमपातपछि सेताम्मे देखिएको छ। रारा आसपासका क्षेत्रमा करिब आधा फिट हिउँ परेको छ।

तस्बिर : दानबहादुर बुढा, मुगु–रारा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.